नेकपा एमाले चन्द्रागिरि नगर अधिवेशन जेठ ५ र ६ गते

Thankot Times

थानकोट ।

नेकपा एमालेको चन्द्रागिरि नगर अधिवेशन जेठ ५ र ६ गते आयोजना हुने भएको छ ।

सो पार्टीको शनिबार बसेको ११ औं पूर्ण कमिटि बैठकले अधिवेशनका लागि मिति तोकेको हो ।

शनिबार बसेको पूर्ण बैठकले अधिवेशन तयारीका लागि विभिन्न उप- कमिटीहरू गठन गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *