गणतन्त्र दिवसका अवसरमा गुर्जुधारामा दीप प्रज्ज्वलन गर्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटि

Thankot Times

थानकोट ।

आज १७औं गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । 

दिवसका अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

गणतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्दैछ । 

साँझ ६ः३० बजे गुर्जुधारा चोकमा दीप प्रज्ज्वलन कार्यक्रम राखिएको सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *