बागमती प्रदेशको नीति कार्यक्रम पारित

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

७० सांसदको सुझाव र ९ संशोधन फेल गर्दै शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम हुबहु पारित गरिएको हो ।

प्रदेशसभाको बैठकमा सांसदहरूले राखेको धारणा र संशोधन प्रस्ताव समेत फेल गरी सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको थियो ।

सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

बागमती प्रदेशको नीति तथा कार्यक्रमको पूर्णपाठ

गत जेठ १४ गते प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रस्तुत गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ७० बढी सांसदले छलफल तथा बहस गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *