लाओसविरुद्ध नेपालको दुर्भाग्यजनक हार

Thankot Times

थानकोट ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लाओसविरुद्ध दुर्भाग्यजनक हार बेहोरेको छ ।

मंगलबार राजधानी भियन्टियानसिथ लाओ नेसनल रंगशालामा भएको खेलमा घरेलु टोली लाओसले नेपालविरुद्ध २–१ को ऐतिहासिक पहिलो जित हासिल गर्यो ।

यसअघिका ६ भेटमा लाओसले नेपालसँग तीन हार र तीन बराबरी खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *