नेकपा एमालेको सचिवालय बैठक बस्दै
थानकोट ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो ।
आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।










