नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ ।

पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *