चन्द्रागिरि १२, बलम्बु

थानकोट। चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एक मिनिबसमा सोमबार बिहान आगो लागेको छ । आगलागीबाट सो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरी प्रभाग बलम्बुले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार बलम्बुस्थित...