चन्द्रागिरि १२, बलम्बु
थानकोट । साउन दोस्रो साता उद्घाटन भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका लागि मात्र खुला गरिएको छ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक...


