कीर्तिपुरमा रुखमा झुन्डिएको अवस्थामा भेटिए एक पुरुष, परिवारजन पुगे घटनास्थल

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरमा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका- २ बल्खु खोलाछेऊ कीर्तिपुर अस्पताल नजिकैकाे रुखमा ललितपुर कोन्जोस्योम घर भई बाफल बस्दै आएका रुद्रप्रसाद सापकोटा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

मृतकको शव परीक्षणका लागि अहिले अस्पताल पठाउने तयारी भइरहेको छ ।

परिवारका सदस्यहरुसमेत घटनास्थल पुगेका छन् ।

घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान जारी रहेकाे बताइएको छ।

तस्बिर: वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *