हिलाम्ये सडकका कारण खानीखोलाबाट नागढुङ्गा आइपुग्न महाभारत

Thankot Times

थानकोट ।

नागढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनहरू गजुरी-खानीखोला सडकमा घण्टाै फसेका छन् ।

गल्छी क्षेत्रमा विस्तार गरिएको सडकका कारण सवारीसाधनहरू जाम खेप्न परेको छ ।

काठमाडौंदेखि बाहिने र भित्रिने सवारी साधन गजुरी–खानीखोला सडक खण्डको जाममा फसेका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर देवेन्द्र शाहका अनुसार नागढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्ड निर्माणका क्रममा खनिएको सडकमा पानी पर्दा लेदो निस्किएपछि सवारी साधन जाममा परेका हुन् ।

खानी खोला क्षेत्रको फाइल तस्बिरः प्रकाश गोपाली।


Leave a Reply

Your email address will not be published. Required fields are marked *