सतुंगलबाट दुरसंचारसम्म सवारीसाधनकाे लाम

Thankot Times

थानकोट ।

सुरुङ मार्गकाे पहुँच मार्ग क्षेत्रमा सडक मर्मत गर्ने क्रम जारी रहँदा गुर्जुधारा- चेकपोस्ट क्षेत्रमा सवारी आवतजावत अस्तव्यस्त भएकाे छ ।

ताजा अवस्थामा सवारीसाधनकाे लाम कलंकीतर्फ नैकाप पुग्न लागेको छ भने थानकोटतर्फ पनि सयाैं सवारीसाधन लाममा छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *