नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
थानकोट ।
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
मंगलबार रातिको वर्षाका कारण च्यासलस्थित मुख्यालयमा पानी पसेपछि बैठक होटलमा बस्न लागेको बताइएको छ ।










