चन्द्रागिरि ०५, महादेवस्थान

थानकोट । चन्द्रागिरि नगरपालिका-०५ किसिपिडी महादेवस्थानमा यहि शनिबार (चैत्र २४ गते) निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । दृष्टी आँखा अस्पताल कलंकीको प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा...