कलंकीस्थित एक घरमा महिला मृत फेला

Thankot Times

थानकोट । 

काठमाडौं कलंकीस्थित एक घरमा महिला मृत फेला परेकी छिन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *