नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक शुरु

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ ।

बैठक आज र भोलि चल्ने छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *