चन्द्रागिरि ०२, वाडभन्ज्याङ

स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकमा मतगणनाको कार्य जारी छ । अहिले चन्द्रागिरि  वडा नं १ र २ काे मत गणना भइरहेको निर्वाचन अधिकृत सिर्जना थपलियालेथानकोट टाइम्सलाई जानकारी दिनुभयो...