स्थानीय तह निर्वाचनः चन्द्रागिरिमा वडाध्यक्षको दाैडमा एमालेका १५ उम्मेदवार, काँग्रेसका १४

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतदान दिन नजिकिंदो छ । मंगलबारबाट निर्वाचनको माैन अवधि सुरू हुँदैछ । उम्मेदवारहरूले आफ्ना पक्षमा मतदान गरि पाउन मतदाताको घरघर पुग्ने क्रमलाई उत्तरार्धतिर लग्दै गरेको बताएका छन् ।

चन्द्रागिरि नगरका ४७ हजार २ सय ६४ मतदाताले विभिन्न ७७ पदमा पाँच वर्षका लागि जनप्रतिनिधिहरूको चयन शुक्रबार चन्द्रागिरिका विभिन्न ५६ मतदान स्थलमा गर्नेछन् ।

१५ वटा वडा रहेका चन्द्रागिरि नगरपालिकामा वडाध्यक्षमा पदमा नेकपा एमालेले मात्रै सबैमा दाबी पेश गरेको छ भने नेपाली काँग्रेसले उसको नेतृत्वमा १४ वटा वडामा दाबी पेश गरेको छ । अन्य दलहरूले पनि केही वडामा एकल तथा गठबन्धन गरी उम्मेदवारी दिएका छन् ।

यस्तो छ चन्द्रागिरि वडाध्यक्षका पन्ध्रवटा वडामा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको सूचीः

स्थानीय तह निर्वाचनः १२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १ मा कसले मार्ला बाजी ?

स्थानीय तह निर्वाचनः दोश्रो भरतपुर बन्नबाट जोगिएको चन्द्रागिरि २ मा कसले मार्ला बाजी ?

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ३ मा महर्जन भर्सेज महर्जनको त्रि-पक्षीय चुनावी भिडन्त

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ४ मा कृष्णप्रसाद खड्‍गीलाई विरासत जोगाउन चुनाैती

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ५ मा अन्य दललाई नेकपा माओवादी केन्द्रको चुनाैती

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ६ को नेतृत्व लिन माओवादी केन्द्रलाई कलमको साथ !

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ७ को नेतृत्व लिन केसी भर्सेज थापा त्रयको प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनः चन्द्रागिरिमा ८ मा लोकतान्त्रिक बाम गठबन्धन भर्सेस नेकपा एमाले

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ९ को नेतृत्व लिन एक स्वतन्त्र सहित तीन दलको दाबी

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १० को वडाध्यक्षमा चार दलको दाबी

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा श्रेष्ठ त्रयको दाबी

स्थानीय तहको निर्वाचनः चन्द्रागिरि १२ को वडाध्यक्ष बन्ने दाैडमा ६ जना

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १३ मा वडाध्यक्षको पदमा ६ जनाको दाैड

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १४ को नेतृत्व लिन ४ उम्मेदवार चुनावी मैदानमा

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १५ को नेतृत्व लिन लोकतान्त्रिक गठबन्धनसहित चार दल


Leave a Reply

Your email address will not be published. Required fields are marked *